जापानले दियो नेपाललाई ६८ करोड अनुदान

काठमाडौं । नेपालको विपद् व्यवस्थापनका लागि जापान सरकारले ६८ करोड ३२ लाख अनुदान सहयोग गरेको छ । अर्थ सचिव डा। राजन खनाल र नेपालका लागि जापानका राजदूत मसाशी ओगावाले नेपालको विपद् व्यवस्थापनका लागि जापान सरकारले उपलब्ध गराएको ६८ करोड ३२ लाख अनुदान सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच हस्ताक्षर गरिएको समझदारी पत्रमा सो अनुदान सहा... थप पढ्नुहोस्