fbpx

रविन्द्रको ट्वीट : अब हेर्नु छ ६ करोडको बजेट !

काठमाडौं । सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रत्येक सांसदलाई ६ करोड बजेट दिने भएको छ । बुधबार संघीय संसद्‌मा बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले सांसदलाई दिइने निर्वाचन क्षेत्रको बजेट ६ करोड पुराएको हो। गत वर्ष उक्त कार्यक्रमअन्तर्गत संघीय संसद्का सदस्यहरुले ४ करोड पाएका थिए । सांसदलाई ६ करोड बाडेको देखेर सामाजिक सञ्जालमा ट्वीटमा साझा विवेकशिल पार्टीका रविन्द्र... थप पढ्नुहोस्