fbpx

नेपालमा भारतीय दूतावासले यसरी मनायो ७० औं गणतन्त्र दिवस

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले काठमाडौंमा ७० औं गणतन्त्र दिवस मनाएको छ। दिवशका अवसरमा नेपालका लागि भारतका राजदूत मंजिव सिंह पुरीले भारतको राष्ट्रिय झन्डा झन्डोत्तोलन गर्दै भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए । झन्डोत्तोलन समारोहमा १५०० भन्दा बढी भारतीय नागरिक तथा भारतका शुभेच्छुक उपस्थित भएको दूतावासले जनाएको छ। केन्द्रीय विद्यालय, मोडर्न इन्डियन स्कुल तथा स्वामी विवेकानन्द सांस... थप पढ्नुहोस्

भारतले आज ७० औँ गणतन्त्र दिवस मनाउँदै

काठमाडाैं। भारतमा आज ७० औँ गणतन्त्र दिवस मनाइँदैछ । संविधान लागू भएको दिनलाई भारतमा गणतन्त्र दिवसका रुपमा मनाइने गरिन्छ। हरेक वर्ष २६ जनवरीका दिन यो दिवस मनाइन्छ। सन् १९५० जनवरी २६ मा भारतको संविधान लागू भएको थियो । वृटिश साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौमअधिकार सम्पन्न भारतीय सरकारले नयाँ संविधान जारी गरेको दिनमा भारतभरी तथा उसका दूताबास भएका देशमा यो दिवस मनाउने गरिएको हो। राष्ट्रपति विद्यादेवी... थप पढ्नुहोस्