निर्मलाको पक्षमा प्रदर्शन : कृष्ण पहाडीसहित २५ अधिकारकर्मी पक्राउ

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरिरहेका २५ जना अधिकारकर्मीलाई पक्राउ गरको छ । ७० औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज नेपालले आयोजना गरेको बिरोध प्रदर्शनमा सहभागी भएका अधिकारकर्मीहरुलाई प्रहरीले नियनत्रणमा लिएको हो । शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कंडेल, सल्लाहकार गंगाधर अधिकारी, कोष... थप पढ्नुहोस्