भारतले जी–ट्वान्टी शिखर सम्मेलन आयोजना गर्ने

एजेन्सी  । भारतले आफ्नो ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा सन् २०२२ को जी–ट्वान्टी शिखर सम्मेलनको आयोजना गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले अर्जेन्टिनामा भएको घोषणा जी–ट्वान्टी शिखर सम्मेलनको तेस्रो दिनको समापन समारोहमा  घोषणा गरेका हुन्।  खासगरी उक्त सम्मेलनका लागि भारतको पालो सन् २०२१ मा पर्ने भए पनि एक वर्षपछि आफ्नो ७५ औँ स्वतन्त्रता दिवस परेकोले उक्त निर... थप पढ्नुहोस्