गणतन्त्र दिवसका अवसरमा ढुंगेल सहित ८१६ कैदीको कैद सजाय माफी

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका तेम्बा शेर्पासमेत ८१६ कैदीको भुक्तान हुन बाँकी कैदको सजाय माफी गरेकी छीन् । मन्त्रिपरिषद्को सिफारिसमा एघारौँ गणतन्त्र दिवस, २०७५ का उपलक्ष्यमा असल चालचलनका कैदीको सजाय छोट्याई सोमबार माफी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ । ढुंगेललाई स्वागत गर्न मंगलबार बिहानै नेकपाकी केन्द्र... थप पढ्नुहोस्