fbpx

सिद्धार्थ बैंकको एकै साथ ८ नयाँ शाखा

२४ बैशाख, काठमाडौं । बैंकिङ्ग पहुँच नपुगेका प्रत्येक गाउँपालिका तथा नगरपालिकाहरुमा बाणिज्य बैंकको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्य अनुरुप सिद्धार्थ बैंकले शाखा विस्तार गरेको छ । विभिन्न स्थानमा शाखा विस्तार गर्ने क्रममा यस बैंकले २०७५ वैश।ख २३ गते आइतबार रौतहटको माधवनारायण, तनहँुको दुलेगौडा, नवलपुरको गँैडाकोट, नवलपरासीको बर्दघाट, रुपन्देहीको कोटिहवा, कपिलबस्तुको जितपुर, सिराहाको लहान र... थप पढ्नुहोस्
Ncc Bank Utsab saving Account