काठमाडौँलाई संसारकै उन्नत शहर बनाउन ९ बुँदे प्रतिबद्धता !

प्रदुषण घटाउन, फोहरमैलाको वैज्ञानिक व्यवस्थापन र वृक्षारोपणमा केन्द्रीत काठमाडौँ । काठमाडौँ उपत्यकालाई संसारकै उन्नत शहर बनाउन ९ बुँदे प्रतिबद्धता जारी गर्दै उपत्यका नगरपालिका फोरमको पहिलो विस्तारित बैठक सम्पन्न भएको छ । फोरमका संयोजक एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सम्पन्न बैठक काठमाडौँ उपत्यकाको प्राकृतिक विशिष्ठता, प्रदुषण घटाउन फोहरमैलाको वैज्ञानिक व्यवस्थ... थप पढ्नुहोस्