जातीय उन्मादले प्रदेशको विकास हुँदैन ?

♦ रामचन्द्र मण्डल♦ संवैधानिक हिसाबले प्रत्येक प्रदेशमा प्रदेशको प्रहरी पहिल्यैदेखि नै हुने व्यवस्था छ । तर, संसारकै इतिहासमा हेर्दा ‘ओभरटेक’ गर्दा संघीयता नै धरापमा परेको र अनेक किसिमका समस्याहरू निर्माण भएका हामीले देख्ने र सुन्ने गरेका छौं । संघीय कानुन बनि नसकेको अवस्थामा प्रहरी ऐन ल्याउनुभन्दा पनि संघीय कानुन बनिसकेपछि प्रहरी ऐन ल्याउनुपर्ने हो । प्रहरीका क्षेत्राधिकारहरू निर्धारण गर्ने का... थप पढ्नुहोस्