fbpx

ए डिभिजन लिग फुटबलमा आजबाट एघारौ चरणका खेल सुरु हुदै

पहिलो खेलमा ब्रिगेड ब्वाईज र हिमालयन शेर्पा भिड्दै   काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज 'बुधबार'बाट एघारौ चरणका खेल सुरु हुदैछ । दिनको पहिलो खेलमा ब्रिगेड ब्वाईज र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल बिहान ११ बजे सुरु हुनेछ । दुवै टोली स्पष्ट जित निकाल्दै अंक तालिकामा सुधार गर्न चाहन्छन् । अघिल्लो खेलमा उपाधि... थप पढ्नुहोस्