fbpx

जुम्लामा सानै उमेरमा आमा बन्नेको संख्या धेरै

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका– २ साँधेपानीका कलिलै उमेरमा किशोरीले विवाह गरी आमा बनेका छन् ।यहाँ अत्यधिक रुपमा बालविवाह हुने सानै उमेरमा आमा बन्नेको संख्या धेरै रहेको छ । कसैले सामाजिक मूल्यमान्यताका लागि, अभिभावकको दबाबमा त कसैले आफूखुसी २० वर्षभन्दा कम उमेरमै विवाह गर्ने गरेका छन् । यहाँको गरिबी, अशिक्षा, सामाजिक मूल्यमान्यताका कारण छोरीहरूको विवाह सानैमा गरिदिने र भागी विवाह गर्ने चलनल... थप पढ्नुहोस्

आमाको मुख हेर्ने पर्व आज, जन्म दिने आमा : संसारकै सबभन्दा महान !

काठमाडौं । वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठा मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । शास्त्रमा उपाध्याय 'पण्डित', आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा आजको दिनलाई लिइन्छ । वैशाखकृष्णपक्ष औँसीको दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रुपम... थप पढ्नुहोस्

एक्काइस प्रतिशत महिला बीस वर्षभन्दा कम उमेरमै आमा

सोलुखुम्ब । सोलुखुम्बुमा आर्थिक वर्ष २०७४/२०७५ जिल्ला अस्पतालमा आएर आमा बन्ने महिलामध्ये करीब २१ प्रतिशत २० वर्षभन्दा कम उमेरमा आमा बन्ने गरेका छन् । सोलुखुम्बु जिल्ला अस्पतालको प्रसूतिगृहमा प्रसूति गराउन आएका महिलामध्ये २१ प्रतिशत २० वर्ष नपुगेरै आमा बन्ने गरेको चिकित्सकको भनाइ छ । २०२ जना आमामध्ये ६१ महिलाले २० वर्षभन्दा कम उमेरमा बच्चा जन्माएका छन् । जम्मा ३०२ जनामध्ये ४१ जनाको शल्यक्रिया ग... थप पढ्नुहोस्

खुशिको खबर : अब सुत्केरी भएपछि एक बर्षको विदा

काठमाडौं । सुत्केरीले अबदेखि एक वर्षसम्म बिदा पाउने भएका छन्। संसदको शिक्षा तथा स्वास्थ्य समितिले सुत्केरी महिलाले एक वर्ष वेतलबी बिदा पाउने गरी सुरक्षित मातृत्व विधेयक पास गरेको छ। मंगलबार उक्त विधेयक पास गरेको हो। सुरक्षित मातृत्व विधेयकको दफा १३ को उपदफा २ मा कुनै गर्भवतीलाई बिदा अपूग भएमा चिकित्सकको सल्लाह बमोजिम १ वर्षसम्म वेतलबी बिदा पाइने उल्लेख गरेको छ। यसअघि गर्भवतीले १ वर्षसम्म बिदा पा... थप पढ्नुहोस्