fbpx
Aapurti-Mantralaya

आगामी बजेट : उद्योग मन्त्रालयलाई ८ अर्ब १० करोडको सिलिङ, बजार अनुगमन कडा पारिने

काठमाडौं। उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयलाई अर्थ मन्त्रालयले ८ अर्ब १० करोडको सिलिङ तोकेको छ। अगामी आर्थिक वर्ष ०७६/७७ को बजेटमा उद्योग मन्त्रालयलाई अर्थले ८ अर्बको बजेट सिलिङ दिएको हो। सरकारको निति तथा कार्यक्रम अनुसार कार्ययोजना अर्थ मन्त्रालयमा पेस गरिसकेको मन्त्रालयका सूचना अधिकारी उर्मिला केसीले जानकारी दिइन्। मन्त्रालयले कर्मचारी तलब भत्तासहित २२ शिर्षकमा बजेटलाई बिभाजन गरेको छ। नीति... थप पढ्नुहोस्