fbpx

बलात्कार र हिंसाबाट जोगिन किशोरीलाई आत्मरक्षा तालीम

रोल्पा । किशोरीमाथि बलात्कारका घटना दिनप्रतिदिन बढिरहेका बेला प्रतिरक्षाका लागि सदरमुकाम लिवाङमा तालीम सञ्चालन गरिएको छ । अन्तर्राष्ट्रिय किशोरी दिवसका अवसरमा जिल्लाका विभिन्न वडाका ४० किशोरीको सहभागिता रहेको सो तालीमका सहभागीलाई प्रशिक्षक बनाई गाउँगाउँमा गएर सीप हस्तान्तरण गर्न खटाइनेछ । तालीममा तेक्वान्दो र जुडोसम्बन्धी आधारभूत सीप हस्तान्तरण गरिनेछ । आकस्मिक रुपमा हुने घटनामा आत्मरक्षा कसरी... थप पढ्नुहोस्