fbpx

बझाङमा जीप दुर्घटना, २ को मृत्यु, १२ जना घाइते

डडेल्धुरा । बझाङको बागथलाबाट बिजगडा जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन् । बुङ्गल नगरपालिकामा से १ ज ७२६ नम्बरको जीप आज बिहान साढे ६ बजे ठिमीबगर भन्ने ठाउँमा दुर्घटना भएको हो । जीपमा चालकसहित १४ जना सवार थिए । जिल्ला प्रहरी कार्यालय, बझाङका डीएसपी प्रवीण धितालले दुर्घटनाको पुष्टि गर्दै कञ्चनपुर बेदकोट–५ बस्ने ५६ वर्षीय धनबहादुर बोहरा र ६५ वर्षीया विष्नादेवी बो... थप पढ्नुहोस्