fbpx

जीप र मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

बुटवल । गत राती अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा जीप दु्र्घनामा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ । जिल्लाको अर्घाखाँची र गुल्मीको सिमाना छत्रदेव गाउँपालिका वडा नम्बर ७ देउरालीमा लु १ ज १७६८ नम्बरको जीप दुर्घटनामा परेको हो । गम्भीर घाइते भएकी अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–५ की ६५ वर्षीाया फुर्सीदेवी वम्रेलको उपचारका लागि पाल्पा लैजाने क्रममा बाटो मै मृत्यु भएको प्रहरी कार्यालय गुल्मीले... थप पढ्नुहोस्

घरको छतबाट खसेर ३ बर्षिय बालकको मृत्यु

भक्तपुर । सूर्यविनायक नगरपालिका–१, सिरुटारका सञ्जिव राउतको ३ वर्षीय छोरा सभ्य राउत घरको छतबाट खसेर आज मृत्यु भएको छ । छिमेकी केशव राजथलाको घरमा हजुरआमासँग गएको अवस्थामा साढे २ तला माथि छतबाट खस्दा घाइते भई मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव निरीक्षक पोखरेलले जानकारी दिए ।... थप पढ्नुहोस्

शैक्षिक भ्रमणबाट फर्किएको बस दुर्घटना : तीन महिलासहित २३ जनाको मृत्यु

तुल्सीपुर । सल्यानको कपुरकोटबाट तुल्सीपुरतर्फ आउँदै गरेको बा४ख ९७६६ नंको बस तुलसीपुर–सल्यान सडकखण्डको तुल्सीपुर– ३ राम्रीमा दुर्घटना हुँदा तीन महिलासहित २३ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी प्रेम बहादुर शाहीले नेपालबहसलाई दिएको जानकारी अनुसार राप्ती राजमार्ग अन्तर्गत दाङ तुलसीपुर ३ राम्रीमा भएको बस दुर्घटनामा ज्यान जानेको संख्या २३ पुगेको हो । शनिबार बिहान थप १ जनाको ... थप पढ्नुहोस्

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, छ घाइते

गाईघाट । उदयपुरको लिङपिङगुङ–४ बलाम्ताको मैसङ्खामा गए राति १० बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी अन्य छ जना गम्भीर घाइते भएको प्रत्यक्षदर्शी स्थानीयवासी चुडामणि राईले बताए । ट्याक्टर चालक सोही स्थानका २२ वर्षीय सुनिल राई र २५ वर्षीय पवन राईको घटनानस्थलमैै मृत्यु भएको र स्थानीयवासी विश्व राई, पुनम राई, सविना राई, शोनी राई, बुनु राई र मनिषा राई गम... थप पढ्नुहोस्

बसको ठक्करबाट एकको मृत्यु

बनेपा । काभ्रेपलाञ्चोक पनौती नगरपालिका–३ चाम्लेमा गए राति बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पनौती नगरपालिका–३ चाम्लेका ४५ वर्षीय रामकृष्ण श्रेष्ठ रहेको छ । पनौतीबाट रयालेको मानेदोभानतर्फ जाँदै गरेको बा३ख २०३ नंको यात्रुबाहक बसले गएराति करिब नौ बजेको समयमा पैदल हिँडिरहेका श्रेष्ठलाई चाम्लेमा ठक्कर दिदाँ उनकोे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपला... थप पढ्नुहोस्

ट्र्याक्टरले किचेर बालकको मृत्यु

गौशाला । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा ट्र्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका– ६ बस्ने इनतुला साफीका छोरा २ वर्षीय साहिल साफी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए । आइतबार घर अगाडि खेलिरहेको बालक साफीलाई ज १ त ७११२ नम्बरको ट्र्याक्टरले किच्दा बालक गम्भीर घाइते भएका थिए भने बालक साफीलाई उपचारको लागि भारतमा लगिए... थप पढ्नुहोस्

लमहीमा मोटरसाइकल अनियन्त्रित हुँदा एकको मृत्यु

घोराही । दाङको लमहीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । वेलाबाट गढवातर्फ आउँदै गरेको रा ३ प ३६२७ नं को मोटरसाइकल गढवा गाउँपालिका–७ मानपुरमा अनियन्त्रित भई दुर्घटना हुँदा २० वर्षीय दिनेश चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । चौधरीको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा सोही ठाउँका १८ वर्षीय रोशन चौधर... थप पढ्नुहोस्

टीकापुरमा मोटरसाइकल दुर्घटना, ३ जनाको मृत्यु

टीकापुर । कैलालीको टीकापुरमा भएका दुई वटा मोटरसाईकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका वडा नं २ बन्दिपुरमा टायर पञ्चर भई रोकिराखेको ट्याक्टरको ट्रलीमा से ६ प १९४१ नं.को मोटरसाइकल ठोकिंदा घाईते भएका मोटरसाइकल चालक अस्नेहरीका आशिष चौधरीको उपचारका क्रममा कोहलपुरमा मृत्यू भएपछि मृतकको संख्या ३ पुगेको ईलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ । यस अघि टीकापुर नगरपालिकाको वड... थप पढ्नुहोस्

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

दमौली । बसको ठक्करबाट तनहुँमा आइतबार राति एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–१ बस्ने विकास गन्धर्व रहेका छन् । म्याग्दीको बेनीबाट नेपालगञ्जतर्फ जाँदै गरेको ग १ ख ७३७३ नम्बरको बसले बन्दीपुर गाउँपालिका–४ विमलनगरमा पैदलयात्री गन्धर्वलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते गन्धर्वको उपचारको क्रममा दमौली अस्पतालमा राति १०ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्याल... थप पढ्नुहोस्

मोटरसाइकल दुर्घटना हुँदा एकको मुत्यु, तीन घाइते

लमही । दाङमा गए राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । राप्ती गाउँपालिका–५ पहरुवा नजीकै गए राति ९ बजेतिर रा२प ७५३७ नंको मोटरसाइकल र रा२प ८४२५ नंको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । मृत्यु हुनेमा रा२प ७५३७ मा सवार राप्ती–५ कालापानीका ३५ वर्षीय देवलाल चौधरीको कोहलपुर मेडिकलमा उपचारको क्रममा आज... थप पढ्नुहोस्
1 2