fbpx

हेलिकोप्टर दुर्घटनामा पाँच सैनिकसहित छ जनाको मृत्यु

एजेन्सी । मेक्सिकोमा भएको हेलिकोप्टर दुर्घटनामा परी पाँच सैनिकसहित छ जनाको मृत्यु भएको छ । जंगलमा लागेको आगो निभाउन गएको हेलिकोप्टर शुक्रबार दुर्घटनामा परेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । देशको उत्तरी क्वेरेतारो प्रदेशमा पर्ने दुर्गम पहाडी क्षेत्रमा हेलिकोप्टर दुर्घटना भएको राष्ट्रपति अन्द्रेस म्यानुयल लोपेज ओब्राडोरले शनिबार जानकारी दिए । एमआई—१७ हेलिकोप्टर छिमेकी सान लुइस पोटोसी प्रदे... थप पढ्नुहोस्
accident-symbol

 दैलेखमा मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

दैलेख । दैलेखमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सुर्खेतबाट जुम्ला जाँदै गरेको मिनी ट्रक दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ निगालपानीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका निरीक्षक प्रेम क्षेत्रीका अनुसार तीन वटै शव जलेको अवस्थामा भेटिएको छ । ट्रकको नम्बर प्लेट पनि जलेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरी निरीक्षक क्षेत्रीले जानकारी दिए । ... थप पढ्नुहोस्
accident-symbol

फलफूल बोकेको ट्रक त्रिशूलीमा खस्यो

चितवन । भारतबाट काठमाडौंतर्फ फलफूल बोकेर जाँदै गरेको भारतीय नम्बरको मिनि ट्रक आज बिहान त्रिशूली नदी किनारमा खस्दा दुई घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वीरगञ्ज भएर काठमाडौं जाँदै गरेको युपी ३२ एलएन ३८७० नंको भारतीय मिनीट्रक भरतपुर महानगरपालिका– २९ दासढुङ्गा नजिकैबाट त्रिशूली नदी किनारमा खसेको हो । सडकबाट करीब ६० मिटर तल खस्दा ट्रकका चालक भारत लखनउका ३५ वर्षीय महमद हसन र सहच... थप पढ्नुहोस्
accident-symbol

बस र ट्रक ठोक्किँदा दुईको मृत्यु, २५ घाइते

लहान । सिरहा जिल्लाको मिर्चैया नजिक मेनरोड सडकखण्डमा गए राति करीब १०ः२५ बजे पूर्वबाट पश्चिम काठमाडौँ हिँडेको ना८ख ९८२ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ गइरहेको ना३ख ४२६४ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा बसमा सवार २५ यात्रु घाइते भएका छन् । घाइतेको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृतक दुवैको सनाखत नभएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जानक... थप पढ्नुहोस्

[अपडेट] त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ९ पुग्यो

धादिङ । गजुरी ६ बन्छेटारस्थित पृथ्वीराजमार्गबाट आइतबार बिहान त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ९ पुगेको छ । मृत्यु हुनेमा एक महिला र ८ जना पुरुष रहेको उद्धारमा खटिएका प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए । काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नंबरको यात्रुबाहक बस त्रिशूली नदीमा खसेको हो । मृत्यु हुनेमा काठमाडौंको थानकोट घर भएका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाडौं चन्द्रा... थप पढ्नुहोस्
accident-symbol

नानीगाडमा जिप दुर्घटना : ३ जनाको मृत्यु

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका ११ नानीगाडमा आइतबार बिहान जिप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । सदरमुकामबाट देवताल मन्दिर पुजा गर्न जाने भक्तजन बाकेको ग १ ज ४९२१ नम्बरको जिप बिहान साढे ११ बजेतिर सडकभन्दा डेढसय मिटर तल खसेको थियो । दुर्घटना परी अन्य ३ जना घाइते भएका छन् । एकको अवस्था गम्भीर छ । दुर्घटनामा परी दशरथचन्द(१० बाराकोटका अन्दाजी ४०र४५ वर्षका हिराबल्लभ भट्ट, सोही ठाउँका अन्दा... थप पढ्नुहोस्

काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा ५ को मृत्यु

[अपडेट] धादिङ । काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस धादिङको गजुरी ६ बन्छेटारस्थित त्रिशूली नदीमा खस्दा पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र ४ जना पुरुष रहेको उद्धारका लागि घटनास्थलमा पुगेका प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए । आइतबार बिहान ना ७ ख ४३८७ नम्बरको बस सडकबाट ६० मिटर तल त्रिशूली नदीमा खसेको हो। मृतकहरुको सनाखत हुन नसकेको गजुरी स्थित प्रहरी निरिक्षक नवराज ढुंगेलले ब... थप पढ्नुहोस्
accident

फिलिपिन्समा कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी । मध्य फिलिपिन्सको लेटे प्रान्तमा शुक्रबार बिहान यात्रुबाहक भ्यान र सानो ट्रक जुध्दा आठ जनाको मृत्यु हुनुका साथै अरु १३ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीले बाबाटगोन शहर नजिकको राजमार्गमा भएको ऊक्त दुर्घटनामा मारिने अधिकांश व्यत्ति एकै परिवारका रहेको बताएको छ । दुर्घटनाग्रस्त भ्यान ताक्लोबान शहरतर्फ गइरहेको थियो भने ट्रक बाबाटगोनतर्फ गइरहेको थियो । प्रत्यक्षदर्शीका अनुसार ... थप पढ्नुहोस्
accident-symbol

न्यूजील्यान्डमा भूकम्प, भारत र चीलीमा बस दुर्घटना

काठमाडौं । न्यूजील्यान्डको कर्माडेक द्वीपमा सोमबार बिहानीपख करिब ५.७ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । सर्भेका अनुसार स्थानीय समय अनुसार बिहान ४ः०६ बजे जमिनको सतहभन्दा करिब ७३ किलोमिटरमुनि भूकम्प गएको थियो । कर्माडेकको दक्षिणतर्फ भूकम्पको केन्द्र रहेको थियो । भूकम्पबाट कुनै जनधनको क्षति भएको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । सुनामीको समेत चेतावनी दिइएको छैन । ... थप पढ्नुहोस्

मेक्सिकोमा जेट दुर्घटनामा १३ जनाको मृत्यु भएको पुष्टि

मेक्सिको । मेक्सिकोका अधिकारीहरुले देशको उत्तरी क्षेत्रमा गतसाता भएको जेट दुर्घटनामा मृत्यु हुनेको संख्या १३ रहेको बताएका छन् । अमेरिकाको लास भेगासबाट आइतबार मेक्सिकोको मोन्टेरी शहरका लागि उडेको उक्त निजी बिमान मेक्सिकोको विकट पहाडी इलाकामा खसेको थियो । विधिचिकित्सकहरुले बिमानमा रहेका सबैको शव पहिचान गरेको मेक्सिकोका एक सरकारी वकील गेरार्डो मार्केजले बताए। उनले मृत्यु भएका व्यक्तिमध्ये सात जनाको... थप पढ्नुहोस्
1 2 3 10