fbpx

क्षेत्रीय शहरी विकास आयोजना अन्योलमा, उपमहानगरको कारण एडिबीले हात झिक्ने संकेत

सिद्धराज भट्ट धनगढी । धनगढी उपमहानगरपालिका क्षेत्रमा कार्यान्वयनमा आउने भनिएको क्षेत्रीय शहरी विकास आयोजनाको काम अघि बढाउन अन्योलता देखिएको छ । क्षेत्रीय शहरी विकास अयोजना र धनगढी उपमहानगरपालिकाबीच आयोजना कार्यान्वय गर्ने विषयमा भएको समझदारीबमोजिम उपमहानगरपालिकाले अहिलेसम्म एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र(ल्याण्डफिल साइड) स्थापना गर्न गरेको ढिलाइले आयोजनाको काम अघि बढाउन अन्योलता देखिएको हो ।... थप पढ्नुहोस्

एडीबीबाट सुरुभयो नेपाली निर्माण व्यवसायीलाई निस्तेज पार्ने काम

संस्थागत मिलेमतोमा नेपाली निर्माण व्यवसायीलाई पाखा लगाउदै छन् : अध्यक्ष सिंह काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका वर्तमान अध्यक्ष रवि सिंहले संस्थागत मिलेमतोमा नेपाली निर्माण व्यवसायीलाई धरासायी बनाउन खोजेको गम्भिर खुलासा गरेका छन् । उनले नेपाली पूँजी विदेशिने गरी भौतिक पूर्वाधारको ठेक्का विदेशीले मात्रै पाउनेगरी भएको घटनालाई चित्रण गर्दै यो खुलासा गरेका हुन् । यसअघि बुटवल–नारायणगढ सडकखण्ड... थप पढ्नुहोस्

राजमार्ग सुधार र विद्यालय निर्माणका लागि एडिबीको ३९ अर्ब ३२ करोड विकास सहायता

काठमाडौं । एशियाली विकास बैंकले नेपाल सरकारलाई दुईवटा परियोजना कार्यान्वयन गर्न करीब रु ३९ अर्ब ३२ करोड विकास सहायता उपलब्ध गराउने भएको छ । बैंकले दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहायता (सासेक)अन्तर्गतको राजमार्ग सुधार परियोजनाका लागि १८ करोड ८० लाख अमेरिकी डलर र प्रकोप सहनशील विद्यालय निर्माण परियोजना कार्यान्वयन गर्न १४ करोड ८९ लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको हो । त्यसैगरी ब... थप पढ्नुहोस्