fbpx
AFG_vs_Ban

अफगानिस्तान संगको खेलले बंगलादेशको सेमिफाइनल यात्रा तय गर्ने

एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज एक खेल हुँदैछ । साउथह्याम्पटनमा हुने खेलमा बंगलादेश र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ। दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ । द रोजबल क्रिकेट मैदानमा बंगलादेश जित निकाल्दै शीर्ष चारमा रहदै सेमिफाइनल पुग्ने सम्भावना जीवित राख्न चाहन्छ । बंगलादेशले ६ खेलबाट ५ अंक जोडेको छ । अफगानिस्तानविरुद... थप पढ्नुहोस्