fbpx
Afghan-battle

सैनिक कारबाहीमा १२ तालिबान लडाकूको मृत्यु

एजेन्सी । आतंककारी समूहविरुद्ध अफगानी सेनाले गरेको एक कारबाहीका क्रममा १२ जना तालिबान लडाकू मारिएका जनाइएको छ । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तको खान अबाद जिल्लामा गरिएको सैनिक कारबाहीमा १२ जना तालिबान लडाकू मारिएको त्यहाँको प्रान्तीय सरकारले जनाएको छ । कुन्जुद प्रान्त सरकारका प्रवक्ता एस्मातुल्लाह मुरादीले मङ्गलबार बिहानीपख खान अबाद र छिमेकी अक्तास जिल्लामा सेनाले कारबाही गरेको जानकारी दिए... थप पढ्नुहोस्