अपि हिमाल आरोहणका लागी विदेशी टोली दार्चुलामा

दार्चुला । सशस्त्र द्वन्द्वकालयता आरोहण हुन नसकेको दार्चुलाको अपिहिमालमा दुई दशकपछि पहिलो पटक युरोपियन मुलुक चेक गणतत्रका आठ जना र दुई जना नेपालीसहित १० जनाको टोली दार्चुला आइपुगेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागको भदौ २२ गतेको अनुमति लिएर विदेशी टोली अपि हिमाल आरोहणका लागि आएको हो । यसअघि २०५५/५६ सालअघि मात्रै विदेशी नागरिक अपि हिमाल आरोहणको लागि आउने गरेका थिए ... थप पढ्नुहोस्