fbpx

कृषि विकास बैंकको १ अर्ब ९ करोड नाफा

काठमाडौं । कृषि विकास बैंकले १ अर्ब ९ करोड नाफा कमाएको छ । बैंकले चालु आर्थिक बर्षको पुस समान्त अवधीमा गत आर्थिक बर्षको सोही अवधीको भन्दा ७ करोड नाफा बढाएको हो । २०७४ पुसमा बैंकको नाफा १ अर्ब २ करोड रुपैंयाँ थियो । कृषि विकास बैंकले १ खर्ब १० अर्ब निक्षेप संकलन गरेर १ खर्ब ७ अर्ब कर्जा लगानी गरेको छ । बैंकको सिडी रेसियो ७८.६८ प्रतिशत पुगेको छ । बैंकले ३ महिनामा ८ अर्ब निक्षेप वृद्धि गरेको छ । असो... थप पढ्नुहोस्
Ncc Bank Utsab saving Account