fbpx

चार महिनामै रु चार अर्बको दाल आयात : कृषिमा परनिर्भर हुने क्रम तीव्र

काठमाडौं । गलत भू उपयोग नीति, अवैज्ञानिक आवास विकास नीति, आत्मघाती शहरी विकास नीति तथा अव्यवहारिक कृषि नीतिका कारण मुलुक खाद्यान्नमा परनिर्भर बन्ने क्रम रोकिएको छैन । भन्सार विभागबाट चालु आर्थिक वर्ष २०७५/७६ को प्रथम चार महिनाको नेपालको वैदेशिक व्यापार तथ्यांक अनुसार सो अवधिमा रु चार अर्बका विभिन्न १२ प्रकारका दालहरु आयात भएका छन् । यो आँकडा अघिल्लो आर्थिक वर्षको तुलनामा करिब रु.५५ करोड रुपैयाले ब... थप पढ्नुहोस्

गण्डकीमा कृषि नमूना फार्म कार्यक्रम, पशुपालनमा धेरैको प्रस्ताव

कास्की । माछापुच्छ्रे गाउँपालिका–३ घाचोकका गोपाल पोखरेलले तीन वर्षदेखि पशुपालन गर्दै आएका छन् । भारद्वाज कृषि फार्म दर्ता गरेर शुरुमा १० वटा माउ भँैसीबाट पशुपालन थालेका उनको व्यवसाय विस्तार गर्ने सोच छ तर लगानीका लागि पैसा छैन । कृषि मन्त्रालयले नमूना फार्म स्थापना गर्न अनुदान उपलब्ध गराउन व्यावसायिक प्रस्ताव माग गरेपछि उनी पोखरा–१२ माटेपानीको भेटेनरी अस्पतालमा गएर आफ्नो व्यावसायिक सोचअनुसार व्यव... थप पढ्नुहोस्