त्रिभुवन विमानस्थलमा उडान सेवा सुचारु, हट्यो भीसीसीएस उपकरणको समस्या

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा खराबी आएपछि प्रभावित भएको उडान सुचारु भएको छ । विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार भीसीसीएस बिग्रिएकाले त्यसलाई परिवर्तन गर्ने काम भइरहेको हो । क्षेत्रीले , ‘एरिया एप्रोचको पावर सप्लाईमा प्रबलमका कारण भीसीसीएस गएको हो । भीसीसीएस हामीसँग एक्स्ट्रा छ । इन्जिनियर साथीहरुले त्यो जोड्दै छन् ।’ भीसीसीएस बिग्रिएको कारण एक घण्... थप पढ्नुहोस्

रवि ओड आमालाई सम्झेर एयरपोर्टमै भाबुक भए

काठमाडौं । नेपाल आइडल दुई पहिलो अन्तर्रास्ट्रिय सांगीतिक यात्रामा जापान उडेको छ । टप पाँच प्रतिस्पर्धी सहितको टोलि जापान उडेका छन् । नेपाल आइडलका टप ४ प्रतिस्पर्धी रवि ओड, बिक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठकका साथमा अमित बराल पनि रहेका छन् । जापान प्रस्थान गर्ने क्रममा विभिन्न मिडियाहरुसंग कुरा गर्दै नेपाल आइडल दुई का बिजेता रवि ओड आमाको प्रसंग आउँदा भाबुक बनेका थिए ।... थप पढ्नुहोस्

शीतलहर र हुस्सुका कारण उडान अवरुद्ध

राँझा । बाँकेमा आज बिहानैदेखि शुरु भएको शीतलहर र हुस्सुका कारण बिहानीपख हुने हवाई उडान हुनसकेको छैन । हुस्सुका कारण नेपालगञ्जबाट बिहानपख हुने सम्पूर्ण हवाई उडान हुनसकेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय राँझाका प्रमुख रबिना पाण्डेले जानकारी दिए। उनका अनुसार साना र ठूला हवाई जहाजका लागि पर्याप्त भिजिविलिटी नभएका कारण उडान हुन नसकेको हो । बाँकेमा आज बिहान ५० मिटर मात्र भिजिविलिटी रहेको पा... थप पढ्नुहोस्

साँफेबगरमा हवाई सेवा पुन: सञ्चालन, सिकिस्त बिरामीलाई निकै सहज

अछाम । अछामको साँफेबगर विमानस्थल बन्द भएको १७ वर्षपछि पुन: सञ्चालनमा आएको छ  । गत सातादेखि नियमित हवाई सेवा सुरु भएको हवाई उड्डयन प्राधिकरणले जनाएको छ  । तत्कालीन माओवादी विद्रोहीले ०५८ फागुन ४ गते आक्रमण गरेपछि विमानस्थल बन्द भएको थियो । १७ वर्षसम्म गौचरणमा परिणत भएको साँफेबगर विमानस्थलबाट यसै दसैंको महाअष्टमीका दिन पहिलो पटक नियमित उडान सुरु भएको हो । गत जेठ ११ गते साँफेबगर विमानस्थलमा हवाई ... थप पढ्नुहोस्

स्वर्गद्वारी विमानस्थल निर्माणमा ७७ करोडको योजना

काठमाडौं । प्यूठानमा निर्माण हुन लागेको स्वर्गद्वारी (चाल्नेटार) विमानस्थल निर्माणका लागि रु ७७ करोड लाग्ने योजना सार्वजनिक गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रस्तावमा परामर्शदाता संस्था प्याक्ट कन्सल्ट्यान्ट प्रालिले वातावरण प्रभाव मूल्याङ्कन गरी यसबारे स्थानीयवासीलाई जानकारी गराएको हो । स्वर्गद्वारी आन्तरिक विमानस्थलको आयोजनाको वातावरणीय प्रमाव मूल्याङ्कन अध्ययनसहित कूल बजेटबारे सार... थप पढ्नुहोस्