तपाईको आजको राशिफल

वि.सं. २०७५ साल पौष १७ गते । मङ्गलबार . ईश्वी सन् २०१९ जनवरी ०१ तारिख । नेपाल संवत् ११३९ . विरोधकृत संवत्सर, दक्षिणायन, हेमन्त ऋतु . श्रीशाके १९४०, पौष कृष्ण पक्ष । तिथि एकादशी, ५२ घडी ०९ पला, रातको ०३ बजेर ४८ मिनेट उप्रान्त द्वादशी । नक्षत्र स्वाती, १२ घडी ३५ पला, बिहान ११ बजेर ५८ मिनेट उप्रान्त विशाखा । योग सुकर्मा, ०१ घडी ०३ पला, बिहान ०७ बजेर २२ मिनेट उप्रान्त धृति । करण वव, बेलुकी ०४ बजेर ०... थप पढ्नुहोस्