fbpx
janata-bank-logo

जनता बैंकले खोलिदिने भयो सबै नेपालीको बचत खाता

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले विभिन्न विशेषता भएको ‘सबै नेपालीको खाता’ संचालनमा ल्याएको छ । नेपाल सरकारले नयाँ वर्ष २०७६ वैशाख १ गतेदेखि सबै नेपालीको बैंक खाता अभियान ल्याएको थियो । बैंकले सरकारको काममा सहयोग पुर्याउने हेतुले विभिन्न विशेषतासहितको बैंक खाता संचालनमा ल्याएको छ । शुन्य मौज्दातमा खाता खोल्न सकिने, खाता खोल्दा रु. १००/०० बैंकको तर्फबाट जम्मा गरिदिने, ६.५ % वार्षिक व्याजदर, दैन... थप पढ्नुहोस्