fbpx
altitude_

अल्टिच्यूड एयर दूर्घटना छानविन प्रतिवेदन : बादलभित्र पाइलट अल्मलिए

काठमाडौं । २३ भदौ २०७५ मा गोरखाको चुमनुब्री गाउँपालिकास्थित सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्यूड एयरको हेलिकोप्टर दुर्घटनामा मानवीय त्रुटि र मौसमको खराबीलाई मुख्य कारणका रुपमा औंल्याइएको छ । दुर्घटनाका विषयमा छानबिन गर्न गठित आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई हालै बुझाएको प्रतिवेदन अनुसार प्रतिकुल मौसमका बेला पाइलटले समयमै उचित निर्णय लिन नसक्दा हेलिक... थप पढ्नुहोस्