नेपालमा पहिलो पटक वन्यजन्तु उद्धारमा ‘एम्बुलेन्स’

काठमाडौं । वन्यजन्तु बिरामी भयो, घरभित्र पस्यो या घाइते भेटियो । खबर गर्नुहोस्, तुरुन्तै प्राथमिक उचारका औषधि र भेटेरिनरी प्राविधिकसहितको ‘वन्यजन्तु एम्बुलेन्स’ आइपुग्नेछ । वन्यजन्तुको जोखिम कम गर्न नेपालमा पहिलो पटक राष्ट्रिय प्रकृति संरक्षण कोषले दुई वटा वन्यजन्तु एम्बुलेन्स भित्र्याएको हो । “केही महीनाअघि नेपाल भित्रिएको थियो, गएको हप्ताबाट भने औपचारिकरूपमा काम थालेको छ,” कोषका कार्यकारी न... थप पढ्नुहोस्