fbpx
gold-toilet

बेलायती दरबारमा अमेरिकी ट्वाइलेट, सर्वसाधारणले पनि सुनको चर्पी प्रयोग गर्न पाउने

काठमाडौं । बेलायतको ब्लेनहाइम प्यालेसमा सुनको ट्वाइलेट (कमोड) जडान गरिने भएको छ । बेलायती पूर्व प्रधानमन्त्री विंस्टन चर्चिल जन्मिएको उक्त दरबारको कोठासँगैको कोठामा उक्त सुनको ट्वाइलेट (चर्पी) जडान गरिने भएको छ । द गार्जियनका अनुसार यो कमोड १८ क्यारेट सुनले बन्ने छ । इटालियन कलाकार मौरिजो क्याटिलेनले सो ट्वाइलेटको निर्माण गरेका हुनु । उनकै एकल कला प्रदर्शनीका रुपमा ब्लेनहाइम दरबारमा सो ट्वाइलेट ज... थप पढ्नुहोस्