fbpx
america-mexico

मेक्सिकोले राख्यो अमेरिकासँग वार्त प्रस्ताव

काठमाडौं । अमेरिका र मेक्सिको सीमा क्षेत्रमा जारी रहेका आप्रवासी मुद्दाको समाधानको लागि मेक्सिकाली राष्ट्रपति आन्ड्रेस् म्यानुएल लोपेज ओब्राडोरले बिहीबार संयुक्तराज्य अमेरिकासँग वार्ताको प्रस्ताव राखेका छन् । यस सामाजिक समस्यालाई कर र बलपूर्वक रोक्ने उपायबाट समाधान नहुने लोपेजले डोनाल्ड ट्रम्पलाई पठाउनु भएको एक पत्रमा बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत अमेरिका र मेक्सी... थप पढ्नुहोस्

अमेरिकाले साउदी अरेबियालाई आठ अर्ब बराबरको हतियार बेच्ने

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बौँ मूल्य बराबरका हतियार साउदी अरेबियालाई बेच्ने निर्णय गरेका छन् । उनले अमेरिकालाई आठ अर्ब अमेरिकी डलर बराबरको हतियार बेच्ने निर्णय गरेका हुन् । सामान्य रुपमा हतियारको कारोबार सम्बन्धी प्रस्ताव सुरुमा कंग्रेसबाट स्वीकृत गराउनुपर्छ । तर राष्ट्रपति ट्रम्पले साउदीलाई हतियार बेच्ने प्रक्रियामा ट्रम्पले कंग्रेसलाई भने वाइपास गरेका छन् । इरानसँग तवनाका... थप पढ्नुहोस्
syriya

अमेरिकी अग्रसरतामा सिरियामा कारबाही, बारमा गोली चल्दा १ जनाको मृत्यु

काठमाडौं । सिरियाको पूर्वी क्षेत्रमा प्रदर्शनकारीमाथि अमेरिकी समर्थनमा सक्रिय सिरियाली डेमोक्रेटिक फोर्सेज (एसडीएफ) ले गोली चलाउँदा सात जनाको मृत्यु भएको छ । सिरियाली समाचार संस्था सानाका अनुसार पूर्वी सिरियाको डियर अल–जउर प्रान्तको शाहिल शहरमा सयौं व्यक्तिले एसडीएफका बिरुद्धमा नाराजुलुस गरेका थिए । इस्लामिक स्टेट्स समूहको कब्जाबाट मुक्त भएको अल–जउरमा पछिल्लो समय एसडीएफले नियन्त्रण गरिरहेको छ । ... थप पढ्नुहोस्

चीन–अमेरिका सहकार्यको विकल्प छैन : वाणिज्य मन्त्री शान

क्लिन्टनले २०२०मा उम्मेदवारी नदिने काठमाडौं । चीन–अमेरिका आर्थिक व्यापार वार्तामा पालना गर्नुपर्ने सिद्धान्त नै एक–अर्काको सम्मानमा समान तथा हितका लागि आवश्यक भएको चीनका वाणिज्य मन्त्री चुङ शानले मङ्गलबार बताएका छन् । उनले सहकार्यबाटनै अगाडि बढ्न सकिने उल्लेख गरेका छन् । दुवै पक्षका कार्य टोली बीच व्यापारविवादलाई समाधान गर्न र समान व्यापार सम्झौताका लागि छलफल चलिरहेको र आपसी सम्झौताको लागि दुवै ... थप पढ्नुहोस्

६ भेनेजुयली सुरक्षाकर्मीमाथि अमेरिकाको प्रतिबन्ध

काठमाडौं । भेनेजुयलामा मानवीय सहायताका लागि पठाइएको सामान रोकेको आरोपमा संयुक्त राज्य अमेरिकाले शुक्रबार छ भेनेजुयली सुरक्षाकर्मीविरूद्ध प्रतिबन्ध लगाएको छ । विपक्षी नेता हुँवा गुएइदोले भेनेजुयलाको सङ्कटका कारण खाद्यान्न, औषधीलगायत आधारभूत सामग्रीको अभाव भएको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि गरेको अनुरोधमा वासिङ्टनले सहायता सामग्री पठाएको थियो । तर सामान भेनेजुयलाको सीमा क्षेत्रमा सु... थप पढ्नुहोस्

विश्वका ‘टप टेन’ शहरमा काठमाडौं

काठमाडौं । विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक विश्वका उत्कृष्ट दश शहर मध्ये काठमाडौंको नाम समेत समेटेको छ । यसले नेपालमा पर्यटक भित्र्याउन सरकार र निजी क्षेत्रले गरिसकेको सार्थक प्रयत्नलाई समेत बल दिएको छ । पर्यटन प्रवद्र्धन, प्रचार प्रसारमा काम गर्दै आएको लोन्ली प्लानेटले सन् २०१९ का घुम्नलायक उत्कृष्ट दश शहरको सूचीमा काठमाडौंलाई समावेश गरेर नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥या... थप पढ्नुहोस्

‘भेनेजुयला सङ्कट कम गर्न अमेरिका कोलम्वियाबीच सहकार्य हुने’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा अमेरिका भ्रमणमा रहेका कोलम्बियाका राष्ट्रपति इभान डुकले भेनेजुयलाका बिषयमा सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको घोषणा भएको छ । दुई नेताबीच भेनेजुयलाका बिषयमा सहकार्यको महत्व र दुईपक्षीय सम्बन्धलाई मजबुत पार्ने सहमति भएको अमेरिकी सञ्चारमाध्यमले बताइएका छन् । भेटपछि पत्रकारलाई दिइएको संयुक्त प्रतिक्रियामा राष्ट्रपति ट्रम्पले भेनेजुयलाको अवस्थालाई ‘हल... थप पढ्नुहोस्

भेनेजुयलामाथि प्रतिबन्धको प्रभाब, तेलको मूल्यमा वृद्धि

काठमाडौं । तेलको मूल्यमा गत हप्ता भेनेजुयलामा भएको राजनीतिक परिघटनालाई लिएर अमेरिकाले राष्ट्रपति निकोलस मदुरोमाथि सत्ता छोड्न वा निर्वाचन गराउन दवाब सिर्जना गर्ने उद्देश्यले थप आर्थिक प्रतिबन्धको घोषणाको प्रभाव पेट्रोलियम पदार्थको मूल्यमा पनि परेको छ । ‘वेस्ट टेक्सास इन्टरमेडिएट (डब्लुटिआई)’ को मूल्यमा आगामी मार्चका लागि हुने आपूर्तिमा २.९ र ब्रेन्टको मार्चका लागि हुने आपूर्तिमा १.९ प्रतिशतले वृद... थप पढ्नुहोस्

अमेरिकासँगको व्यापार विवादलाई अन्त्य गर्ने चीनको प्रयास

काठमाडौं । अमेरिकासँगको व्यापार विवादलाई सन् २०१९ भित्रमा सही दिशामा ल्याउने चीनका वाणिज्य मन्त्रीले चिनियाँ सञ्चारमाध्यमलाई बताएका छन् । अमेरिकी वार्ता टोलीसँग भएका कुराकानीले व्यापार विवादलाई सुल्झाउने आधार तय भएको मन्त्री झोङ सानले बताएको सिन्ह्वा न्यूज एजेन्सीले जनाएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ तथा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच अर्जेन्टिनामा भएका सहमतिलाई आधार बनाएर वार्तामा छलफ... थप पढ्नुहोस्

थाहा पाउनुहोस्, सन् २०१८ का विश्व चर्चित दश घटना

काठमाडौं । वर्ष सन् २०१८ मा पनि अमेरिकाको चर्चा र भूमिका धेरै देखियो भने अन्य देशका विभिन्न घटनाहरु पनि विश्वव्यापी भए । वर्षभरीका चर्चित मुख्य घटनाक्रमहरुको सूचीमा राजनीतिक घटनाहरु नै धेरै भएका छन् । त्यस बाहेक हिंसात्मक, आपराधिक तथा अन्य विभिन्न घटनाहरु पनि चर्चाको शिखरमा पुग्न सफल भएका छन् । यस बर्षका मुख्य केही घटनाहरुको यहाँ संक्षेपमा स्मरण गरिएको छ । १.इन्डोनेसियामा दुई हजारको ज्यान लिने ... थप पढ्नुहोस्
1 2