fbpx

के तपाई पार्टटाइम र फुलटाइम जागिरको खोजीमा हुनुहुन्छ ?

एजेन्सी । संसारको सबैभन्दा ठूलो इकमर्स कम्पनी अमेजन सामानको वितरण तीब्र गर्न चाहन्छन् । यसका ‘प्राइम’ सदस्यले सामान अर्डर गरेको दुई दिनभित्र सामान पाउँछन् । अब अमेजन यसलाई एक दिनमा झार्न चाहन्छ । यसका लागि उसले आफ्ना कर्मचारीलाई एउटा अफर दिएको छ, जागिर छोड्नुहोस् र डेलिभरी बिजनेस सुरु गर्नुहोस् । कम्पनी खोल्न र व्यापार सुरु गर्नका लागि अमेजनले ११ लाख बढी रुपैयाँ दिनेछ । जसले यस्तो गर्नेछन् उनीहरु... थप पढ्नुहोस्