fbpx

एन्फाको वरिष्ठ उपाध्यक्षमा पंकज विक्रम नेम्वाङ

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ 'एन्फा' को वरिष्ठ उपाध्यक्षमा पंकज विक्रम नेम्वाङ सर्वसम्मत चयन भएका छन् । एन्फा कार्यसमितिको आज बसेको बैठकले वरिष्ठ उपाध्यक्षमा उहाँलाई सर्वसम्मत चयन गरेको हो । केन्द्रीय कार्यसमितिको निर्वाचन भएको एक वर्षपछि एन्फाले वरिष्ठ उपाध्यक्ष पाएको छ । एन्फा विधानअनुसार चार उपाध्यक्षमध्ये एक वरिष्ठ तोक्ने प्रावधानअनुसार नेम्वाङ चुनिएका हुन् । वरिष्ठ उपाध्यक्षमा नेम्वाङसह... थप पढ्नुहोस्