इन्फ्रास्ट्रक्चर बैंकको सिईओमा अनिल ज्ञवाली

काठमाडौं । निकट भविष्यमा नै संचालनमा ल्याउन लागिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवाली नियुक्त भएका छन् । नेपाल इन्फ्रास्ट्रक्चर बैंक संचालनमा आउनका लागि अन्तिम प्रक्रियामा रहेको छ । नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाइसकेको बैंकले अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक जान आवश्यक प्रक्रिया पूरा गर्ने क्रममा सीईओ नियुक्ति गरेको हो । ज्ञावाली तत्कालिन नेपाल ... थप पढ्नुहोस्
Ncc Bank Utsab saving Account