पदयात्रा मार्गमा आन्तरिक पर्यटक बढ्दै

♣वासुदेव पौडेल♣ टाडापानी । “उहिलेउहिले त यस पदमार्गमा पदयात्रा प्रयोजनका लागि आउने विदेशी मात्र हुन्थे, अहिले भने विदेशीभन्दा आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ”, कास्कीको घान्द्रुक–टाडापानी पदमार्गमा भेटिएका ख्रैम्राङ तामाङले भने। “मैले पर्यटकको सहयोगीका रूपमा काम थालेको १४ वर्ष भयो, अहिले ४३ वर्ष पुगेँ” अनुभव सुनाउँदै उनले थपे, “झण्डै ३० वर्षको अन्तरालमा चार÷पाँच वर्षयता भने पदयात्राकै ... थप पढ्नुहोस्