fbpx

नेपालले संसारलाई एउटा सकारात्मक सन्देश दियो : साराबी

काठमाडौं । नेपालको शान्ति प्रकियाको ढाँचा अध्ययन गर्न आएको अफगानिस्तानका उच्च शान्ति परिषद्का प्रतिनिधिमण्डलले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेको छ । अफगानस्तानको उच्च शान्ति परिषद्की उपप्रमुख हबिबा साराबी नेतृत्वको टोलीले तत्कालीन जनमुक्ति सेनाका डेपुटी कमाण्डरसमेत रहेका मन्त्री पुनसँग शान्ति प्रक्रियामा नेपालले अवलम्बन गरेको बाटोका बारेमा छलफल गरेको समाचार स्रोतले... थप पढ्नुहोस्