fbpx

सिजनमै स्याऊको आयातमा भारी वृद्धि : चार महिनामा २ अर्ब भन्दा बढीको स्याऊ आयात

काठमाडौं । कृषि नीतिको असफलताको अर्को उदाहरणका रुपमा स्याऊ क्षेत्र पनि देखा परेको छ । भन्सार विभागबाट प्रकाशित तथ्यांक अनुसार चालु आर्थिक २०७५/७६ को प्रथम चार महिनामा स्याऊको आयात करिब रु. २ अवब २६ करोड पुगेको छ जबकि गत आर्थिक वर्षको सोही अवधिमा स्याऊको आयात रु. १ अर्ब ८८ करोड मात्र रहेको थियो । परिमाणमा हेर्दामा पनि चालु आर्थिक वर्षमा करिब ३३ हजार मेट्रिकटन स्याऊ आयात भएको छ जब कि गत आर्थिक वर्ष... थप पढ्नुहोस्