fbpx
IPO

बुद्धभुमी हाइड्रोको प्रतिमेगावाट लागत १९ करोड ७० लाख, आइपिओ निष्काशन गर्न अनुमती

काठमाडौं। प्राथमिक शेयर निष्काशनको प्रकृयामा रहेको बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले नियामकीय निर्देशन अनुसारको प्राथमिक शेयर निष्काशन गर्न मिल्ने रेटिङ प्राप्त गरेको छ। कम्पनीले इक्रा एनपि आइपिओ ग्रेड चार प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्डको पछिल्लो निर्देशन अनुसार रेटिङ चार प्राप्त गर्ने कम्पनीले मात्रै प्राथमिक शेयर निष्काशन गर्न पाउँछन्। कम्पनीले १२ करोड रुपैयाँको प्राथमिक शेयर निष्काश... थप पढ्नुहोस्

हुम्लामा चार दिनपछि हवाई उडान सञ्चालन

हुम्ला । हिमाली जिल्ला हुम्लामा चार दिनपछि हवाई उडान सञ्चालनमा आएको छ । मङ्गलबारदेखि निरन्तर हिमपात हुँदा यहाँको एक मात्र यातायात सेवा बन्द हुन पुगेको थियो । हिमपातले यहाँको जनजीवन अस्तव्यस्त भई दैनिक उपभोग्य सामग्रीको अभाव भएको थियो । शुक्रबार विमानस्थलको हिउँ पन्छाएपछि आजदेखि निजी तथा सरकारी एयरलाइन्सले उडान भरेका हुन् । नेपाल एयरलाइन्सले आज नेपालगञ्जबाट हुम्लाको लागि उडान भरेको हो । आज निजी ए... थप पढ्नुहोस्