सशस्त्रका बाहिनी र गण गुल्मको नाम परिवर्तन सुरु

काठमाडौं  : सशस्त्र प्रहरी बल (एपीएफ) का क्षेत्रीय कार्यालय (बाहिनी) तथा गणहरुको नाम ईसाई धर्म परिवर्तनको लक्ष्यसहित नेपालमा सक्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र ईसाई धर्म मान्ने मुलुकको दवावमा परिर्वतन हुन शुरू भएकाे छ । सशस्त्र प्रहरी बल नेपालको नयाँ संरचना सम्बन्धी विस्तृत कार्ययोजना लागु भएसँगै उसले यसअघि विभिन्न देवीदेवताको नाममा रहेका कार्यालयहरुको नाम अंकमा परिवर्तन तथा नयाँ नामपनि अं... थप पढ्नुहोस्