fbpx
national-human-right-commission

संविधान च्यातेर फ्याँकिने जोखिम !

सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक खोजविन आयोग गठन हुन नसकेको होइन, सरकारले नचाहेको हो । यी आयोगहरू सरकारद्वारा गठित हुने भएपनि न्यायालय जत्तिकै स्वतन्त्र र निष्पक्ष हुनुपर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता छ । तर दुवै आयोगका गठनमा माओवादी युद्धका हर्ताकर्ताहरू हावी भइदिनाले काम ठप्प छ । सत्यनिरुपण आयोगमा दर्ता भएका ६३ हजारभन्दा बढी उजुरीहरूको छानविनमा अहिले पूर्ण विराम लागेको छ । ‘... थप पढ्नुहोस्
नेपाल प्रहरी

बारामा प्रहरी–तस्कर सेटिङ , डीआईजी पाल मौन–घुमुवाको रजगज !

बारा । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक सानुराम भट्टराईको निर्देशनमा व्यापक तस्करी फस्टाउन शुरु भएको खबर  छ । उनले तस्करहरुबाट घुस असुल्न खटाएका घुमुवा हवल्दार रामविनय सिंह र क्राइम ब्रान्च टोलीका नाममा सिभिलमा नै परिचालन हुँदै आएका सई उपेन्द्र साहको समूहले तस्करहरुसँग सेटिङ मिलाएर तस्करी धन्दा संचालन गराएको समाचार स्रोतको दावी छ । यसको पछिल्लो उदाहरण नेपाल प्रहरीले तस्करी गरा... थप पढ्नुहोस्

विप्लव आतंकवादी, सीके राउत विखण्डनकारी :- सुरक्षा परिषद

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषदले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र स्वतन्त्र मधेश अभियानको आवरणमा राष्ट्रिय अखण्डताविरुद्ध अभियान चलाउँदै आएका डा. सीके राउतका कारण मुलुक दीर्घकालिन अस्थिरतामा फस्ने खतरा रहेको औंल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुक्रबार बुझाइएको राष्ट्रिय सुरक्षा परिषदको वार्षिक प्रतिवेदनमै विप्लव नेतृत्वको नेकपा र सीके राउत संयो... थप पढ्नुहोस्