fbpx

सेनाको भर्नामा अनियमितता, १७३ जनालाई कारबाही !

१० जनाबाट तीन करोड २२ लाख रुपैयाँ विगो असुल काठमाडौं । नेपाली सेनाले भर्ना प्रक्रियामा अनियमितता गर्ने १ सय ७३ सैनिक जवानलाई कारबाही गरेको छ । जसमध्ये १२ सैनिकलाई ३५ दिनदेखि ६ वर्षसम्म कैद सजाय सुनाइएको छ भने कतिपयको बढुवा रोक्का गरिएको छ । २०७३ र २०७५ सालमा विभिन्न पदहरुको भर्ना प्रक्रियामा अनियमितता भएको सेनाको ठहर छ । गत जेठ २ गते बसेको नेपाली सेनाको कोर्ट अफ इन्क्वायरीले छानबिन गरी २३ अधिक... थप पढ्नुहोस्