fbpx
asha-rana-adhikari

‘गोल्डमेडलिस्ट’ आशालाई कामु सीईओको जिम्मेवारी

काठमाडौं। सनराइज बैंक लिमिटेडले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी आशा राणा अधिकारीलाई दिएको छ। प्रमुख कार्यकारी अधिकृतबाट रत्नराज बज्राचार्यले अवकाश पाएपछि उनलाई ब्यवस्थापन प्रमुखको जिम्मेवारी दिइएको हो। सनराइज बैंक स्थापना हुनु दुई महिना अगाडिबाट नै त्यस बैंकमा कार्यरत आशाले ११ बर्ष त्यहाँ बिताइसकेकी छिन् । उनले ३० बर्षभन्दा बढि अवधि बैंकिङ क्षेत्रमा काम गरिसकेकी छिन् । सहायक महाप... थप पढ्नुहोस्