सहकारी ठग्ने भाञ्जा छुटाउन मामा सक्रिय, प्रहरीले ज्वाई झैं पालेको पिडितको आरोप

काठमाडौं । सर्वसाधारण जनताको करोडौं रुपैया मोजमस्तीमा उठाएका न्यूरोड धर्मपथस्थित एयरटेल वचत तथा ऋण सहकारी संस्थाका महाप्रबन्धक अशोक गोयल जैन यतिबेला काठमाडौं प्रहरीको हिरासतमा छन् । वचतकर्ताहरूको करोडौं रूपैयाँ घोटाला गरेको अभियोगमा उनी प्रहरी हिरासतमा पुगेका हुन् । भारतको मुम्बईमा ठगी र शेयर घोटालाका काण्डहरूमा मुछिएपछि भागी नेपाल आएका अग्रवालले इन्द्रचोकनजिक धाराचोकमा करोडौं पर्ने घर खरिद ग... थप पढ्नुहोस्