fbpx

एसिया प्यासिफिक समिट आज सकिँदै

काठमाडौं । काठमाडौंमा जारी एसिया प्यासिफिक समिट आज सकिँदैछ । औपचारिक रुपमा शनिबारदेखि सुरु भएको समिट आज काठमाडौं घोषणापत्र जारी गर्दै समापन हुनेछ । त्यसअघि दुई सेसनमा विविध विषयमा छलफल हुनेछ । पहिलो सेसनमा सहभागी देशहरुले जलवायु परिवर्तनका सम्बन्धमा आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन् । यस्तै दोस्रो सेसनमा शान्ति र अन्तर्राष्ट्रिय सम्बन्धमा सञ्चारको भूमिकाबारे छलफल हुने कार्यतालिका रहेको छ । त्य... थप पढ्नुहोस्