fbpx

एशियन लाईफको शेयर भर्न छुट्ला है, आजै अन्तिम दिन

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले जारी गरेको ६० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन हो । इन्स्योरेन्सले गत चैत २५ गतेदेखि ७५ लाख ४० हजार ३५२.७३ कित्ता हकप्रद भर्नका लागि आज बैशाख । एसियनको यस हकप्रदमा फागुन २१ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ... थप पढ्नुहोस्