fbpx

देशभर मौसम बदली, साँझपख हुरीबताससहित पानी पर्ने अनुमान !

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरका धेरै ठाउँको मौसम सोमबार पनि बदली भएको छ । केही ठाउँको मौसम भने सफा छ ।पश्चिमीसँगै स्थानीयले वायुको प्रभावले मौसम बदली भए पनि अहिले तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मौसम विभागले आइतबार बिहान एक सुचना जारी गर्दे आगामि ३ दिनको मौसमको बारेमा जानकारी गरनएको हो । विभागले आइतबार,सोमबार र मंगलबारको मौसमको अनुमान गरेको हो । विभागका अनुसार आज... थप पढ्नुहोस्

बारापर्सामा भीषण हावाहुरी : मृत्यु हुनेको संख्या ३१ पुग्यो, ६ सय भन्दा बढी घाइते !

बारा । आइतबार साँझ एक्कासी आएको  हावाहुरी र असिनापानीका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ भने ६ सय भन्दा बढी घाइते भएका छन् ।  इँटाभट्टाको चिम्नी लडाउनुका साथै गुड्दै गरेको गाडी पल्टिएर तथा विजुलीको पोल ढलेर करेन्ट लाग्दा धेरै मानवीय क्षति भएको छ। बाराको कलैया लगायत दक्षिण भेगमा हावाहुरीले धेरै असर पुर्याएकाे  बताइएको छ । अचानक आएको हावाहुरीका कारण बारापर्सा र आसपासका जिल्ला धेरै प्रभावित भएक... थप पढ्नुहोस्