fbpx

नेपाल प्रहरीलाई सूचना प्रविधिको अत्यन्त प्रतिष्ठित अवार्ड प्राप्त

काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सरकारी संस्थालाई जापानस्थित जापानस्थित Asian-Oceanian Computing Industry Organization (ASOCIO) द्वारा प्रदान गरिने ASOCIO2018 Digital Government Award नेपाल प्रहरीले प्राप्त गर्न सफल भएको छ । जापानको टोकियोस्थित ‘एएनए इन्टरनेशनल होटेल’ मा कात्तिक २२ गते आयोजित ASOCIO Summit मा कम्प्युटर एसोसियसन नेपाल महासंघका कार्यकारी सदस्य डा.अभिजित गुप... थप पढ्नुहोस्