fbpx

सात न्यायाधीशको काज सरुवा सिफारिश

काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतका सात न्यायाधीशको काज सरुवा गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिश गरेको छ । परिषद्को बुधबारको बैठकले उच्च अदालतका सात न्यायाधीशलाई काज सरुवा गर्न सिफारिश गरेको परिषद्का सचिव देवेन्द्रराज ढकालले जानकारी दिए । उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासका न्यायाधीशलाई उच्च अदालत विराटनगर, उच्च अदालत पाटनका न्यायाधीश राजकुमार बनलाई उच्च अदालत दिपायलमा, उच्च अदालत पोखराका... थप पढ्नुहोस्