fbpx
muktinath-bank

मुक्तिनाथ विकास बैंकले खोल्यो चितवनको हाकिमचोकमा नयाँ शाखा ?

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले देशभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा बैशाख १३ गतेबाट चितवनको, हाकिमचोकमा नयाँ शाखाकाे औपचारिक  शुभारम्भ गरेको छ । उक्त शाखाको समुद्घाटन भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले गरेकी थिइन् । शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुख अतिथि शाहले मुक्तिनाथ विकास बैंकले विभिन्न शिर्षकमा कर्जा उपलब्ध गराई मानिसहरुलाई व्यवसायी बन्नमा पुर्याएको सहयोग उल्लेखनी... थप पढ्नुहोस्
Muktinath-bikash-bank

काठमाडौंको ढुङ्गाअड्डामा मुक्तिनाथ विकास बैंकको नयाँ शाखा

काठमाडौं । आधुनिक बैंकिङ्ग, ग्रामिण बैंकिङ्ग र लघुवित्त सेवा एकैसाथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाडौंको ढुङ्गाअड्डामा आजबाट नयाँ शाखा औपचारिक रुपमा शुभारम्भ गरेको छ । उक्त शाखाको उद्घाटन चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले गरेका छन् । शाखा कार्यालय उद्घाटन गदै प्रमुख अतिथि मेयर गिरीले मुक्तिनाथ विकास बैंकले विभिन्न शिर्षकमा... थप पढ्नुहोस्
जनता बैंक नेपाल

जनता बैंकले खोल्यो कैलालीको बलियामा नयाँ शाखा,देशभर शाखा सञ्जाल १२९ पुग्याे

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले कारोबार विस्तार गर्ने क्रममा कैलालीको बलियामा नयाँ शाखा खोलेको छ । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ४, बलिया शाखाबाट कारोवार शुभारम्भ गर्दै ७ न. प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहोराले सो शाखाको समुद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बोहोराले जनता बैंकको स्थापनाले यस क्षेत्रका जनताको जीबनस्तर उठाउन महत्वपूर्ण भुमिका रहने चर्... थप पढ्नुहोस्
Muktinath_Top-up-and-visa-offer

नयाँ वर्षको शुरुवातसँगै मुक्तिनाथ विकासले ल्यायो नयाँ योजना

काठमाडौं । नयाँ वर्ष २०७६को सुरुवातसँगै मुक्तिनाथ विकास बैंकले तीनवटा नयाँ आकर्षक योजना सार्वजनीक गरेको छ । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी २०७६ वैशाख १ गते देखि लागु हुने गरी तीन नयाँ आकर्षक योजना ल्याएको छ । बैंकले VISA Debit कार्ड र मोवाईल बैंकिङ्ग सेवामा सुविधा थप गरेको छ । VISA Debit कार्ड अन्तर्गत बैंकले आफ्नो शाखावाट Instant VISA Debit कार्ड सेवा सुविधा सुरु गरेको छ, ... थप पढ्नुहोस्

ग्लोबल आइएमइ बैंकको एटिएम सेवा बन्द

काठमाडौं । ग्लोबल आइएमइ बैंकको कार्ड तथा एटिएम सेवा बन्द भएको छ । बैंकले प्रयोग गर्दै आएको कार्ड सिस्टमलाई परिवर्तन गरी नयाँ कार्ड ल्याउन लागेकाले आज 'बिहिबार' सम्पूर्ण एटिएम सेवा बन्द रहने बैंकले जनाएको छ । कार्ड परिवर्तन गर्नका लागि सम्पूर्ण डेविट तथा क्रेडिट कार्ड र एटिएम मेसिनका सेवाहरु बन्द रहने भन्दै बैंकले सूचना निकालेको छ । अहिले १० बजेदेखि राति ९ बजेसम्म एटिएमका सम्पूर्ण सेवा बन्द रहनेछ ... थप पढ्नुहोस्

किन बन्द हुँदैछन् भारतमा १ लाख १३ हजार एटीएम मेशिन ?

काठमाडौं । भारतमा सन् २०१९ को मार्चदेखि १ लाख १३ हजार एटिएम मेशिन बन्द हुन सक्ने बताइएको छ । नयाँ नियम कार्यान्वयनमा ल्याएका कारण देशभर रहेका २ लाख ३८ हजार एटिएम मेशिनमध्ये १ लाख १३ हजार एटिएम बन्द हुन सक्ने देखिएको छ । शहरी तथा ग्रामीण क्षेत्रमा समेत त्यसको सोझो असर पर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतको आर्थिक राजधानी मुम्बईको एटिएम उद्योगसँगा जोडिएको संगठन सीएमटीएमआईले चेतावनी दिदै... थप पढ्नुहोस्

एकैसाथ एनआईसी एशियाको १४ शाखा र एक एक्सटेन्सन काउन्टरको उद्घाटन

काठमाडौं । शाखा तथा एटिएम सञ्जालको आधारमा देशको सबैभन्दा ठूलो एनआईसी एशिया बैंकले आफ्नो लुम्बिनी क्षेत्रीय कार्यालय अन्तर्गत खोलिएका १४ वटा शाखा र एउटा एक्सटेन्सन काउन्टरको एकैसाथ उद्घाटन गरेको छ । विहीबार 'असार १४ गते' एकैसाथ सबै शाखा र एक्सटेन्सन काउन्टरको विधिवत उद्घाटन गरिएको हो । एनआईसी एशिया बैंकले मुलुकभर २२४ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखा रहित बैंकि... थप पढ्नुहोस्