fbpx

यी खानेकुरा एकसाथ खाँदा स्वास्थ्यमा देखिने असरबारे आयुर्वेदले यसो भन्छ :-

१. घ्यू र मह समान भागमा नखानु, यसले मिर्गौला, कलेजो र हृदयमा आघात पु¥याउँछ । २. महलाई तातो भोजन संयोजनमा नमिलाउनु साथै महलाई नतताउनु । महलाई हल्कारूपमा तताउनाले पनि त्यसमा भएका अत्यावश्यक जीवनदायी अमृततत्व नाश भएर जान्छन् । साथै अमृततत्वको विपरित विषाक्ततत्व विकास भएर आउँछ । ३. मह, दही, रक्सी र भलायोको साथमा गरम आहारको सेवन मनाही गरिएको छ । ४. मह र कमलबीज एकसाथ नखानु तर औषधीको र... थप पढ्नुहोस्
Kanjirowa-Ad