अन्तर्राष्ट्रिय व्यापार मेलामा नेपाललाई उत्कृष्ट स्टल व्यवस्थापनको प्रथम पुरुस्कार

काठमाडौं । भारतमा सम्पन्न अन्तर्राष्ट्रिय व्यापार मेलामा नेपालले उत्कृष्ट स्टल व्यवस्थापनको प्रथम पूरस्कार प्राप्त गरेको छ । नोभेम्बर १४ देखि २७, २०१८ मा भारतको राजधानी नयाँ दिल्लीको प्रगती मैदानमा आयोजित ३८ औं अन्तर्राष्ट्रिय व्यापार मेला सफलतापूर्वक सम्पन्न भएको थियो । नेपालको प्रभावकारी सहभागिताको लागि नेपालका १० वटा फर्म/कम्पनीहरुले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले उपलब्ध गराएको स्ट... थप पढ्नुहोस्