fbpx

पश्चिम सेती नबन्नु दुर्भाग्यपूर्ण : बाबुराम भट्टराई

डोटी । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले सुदूरपश्चिमको विकासको मेरुदण्डका रूपमा रहेको पश्चिम सेती परियोजना नबन्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । दीपायलमा आयोजना गरिएको एक कार्यक्रममा उनले राजनीतिक दलका नेताको खिचातानीका कारण पश्चिम सेती बन्न नसकेको आरोपसमेत लगाए । उनले भने,“म प्रधानमन्त्री हुँदा चिनियाँ कम्पनीसँग पश्चिम सेती बनाउने सम्झौता भएको थियो, तर नेताहरूले खिचातानी तथा अड्चन ... थप पढ्नुहोस्